घारखोला जलविद्युत आयोजनाको परिक्षण सफल

बेनी, म्याग्दीमा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत आइतबारदेखि केन्द्रिय लाइनमा जोडिएको छ । म्याग्दी हाइड्रोपावर प्रा.ली.ले अन्नपूर्ण गाउँपालिकामा निर्माण गरेको घारखोलाको परिक्षण सफल भएपछि उत्पादीत

म्याग्दी जिल्लामा सुरक्षित प्रसुति सेवा यात्रा

हरिप्रसाद पौडेल, बच्चा जन्मेपछि कति बांच्ने हुन भन्ने कुनै ठेगान नहुने, परिवार नियोजनको कुनै जानकारी नराख्ने साथै मनोरञ्जनको एउटा उपायको रुपमा बुझ्ने भएकोले होला भन्ने लाग्छ आजभोलि सम्झँदा, एकैजना आमाले आफ्नो जिवनकालमा १३/१४ जना

म्याग्दीमा आलु उत्पादन बढ्यो

बेनी, । म्याग्दीमा आलुको उत्पादन यस वर्ष बढेको छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव

डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको

भगवतिमा समिक्षा तथा सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा

कालीपुल युनाइटेड क्लवद्धारा सरसफाई

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लवले शनिबार सरसफाई गरेको छ । पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीको मोटरेबल पुल र कालीपुलको सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् । क्लवका पदाधीकारी, सदस्य, सुरक्षाकर्मी र

म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयन

बेनी, । काठमाडौँमा बसोबास गर्ने म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघ काठमाडौँले वरिष्ठ लोक गायक खड्ग प्रसाद गर्वुजालाई संरक्षकमा चयन गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गर्वुजालाई संस्थाको संरक्षकमा

लघुुवित्तका कर्मचारी कुटिए

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेलमाथी कुुटपिट भएको छ ।शुक्रबार साढे १० बजे घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो ।संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी

घरभाडामा लगाउनेको लगत संकलन गर्दै बेनी नगरपालिका

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले घरभाडामा लगाउने घरधनीहरुको लगत संकलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरुको विवरण संकलन गर्न थालेको हो । नगरपालिकाका