निवृत्त शिक्षक समाजमा सुवेदी

Gandaki Pardesh notice

बेनी, । नेपाल निवृत्त शिक्षक समाज म्याग्दीको भेलाबाट हरिकृष्ण सुुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

Bhautik ministry notice about road

बेनीमा शनिबार भएको भेलाबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा धुु्रबलाल शर्मा, महिला उपाध्यक्षमा जयन्ती रेग्मी सुवेदी, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की रहनुुभएको छ ।

कार्यसमिति सदस्यहरुमा चन्द्रबहादुर घिमिरे, डम्बरबहादुर बानिया, हरिकृष्ण पौडेल, हरिप्रसाद सुुवेदी, मनबहादुुर खड्का, यामबहादुुर खत्री र मोहन बानिया रहनुुभएको छ । माधवप्रसाद रेग्मी, शिवप्रसाद केसी र रामबहादुुर बिसी सल्लाहकारमा चयन हुुनुुभएको छ । बेनी नगरपालिकाका प्रमुुख सुुरत केसीले भेलाको उद्घाटन गर्नुुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...