शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालक असन्तुष्ट

बेनी, । मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारीमा रहेको विद्यालय शिक्षा सम्वन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० प्रति निजी विद्यालय संचालकहरुले असन्तुष्टी जनाएका छन् । देशै भरीका निजी विद्यालय

म्याग्दी महोत्सवको हिसाब सार्वजनिक, बचत भएको रकम संघ संस्थालाई सहयोग

बेनी, । बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको विवरण सार्वजनिक भएको छ । महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले

बेनी जोमसोम र बेनी—दरवाङ सडक अवरुद्ध

बेनी । म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय

मालिकाको किटिनिमा चिया खेती

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा

बिवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई कारबाहीको माग

बेनी । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ ।सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले

सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

दरवाङ, । सोमबार बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो । विद्यार्थीहरु आ आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत

राहुघाट–तातोपानी खण्डको सडकमा राती यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका

म्याग्दीमा केन्पो काई संघ गठन

बेनी, । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास