जलजलामा बजार अनुगमन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार बजार अनुगमन गरेको छ । वारीबेनी र मिलनचोकका १६ वटा पसलमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । चार वटा खुद्रा, ३ वटा होटल, ६ वटा डेरी र मासु पसलको अनुगमन गरिएको थियो । म्याद नाघेका, अखाद्य

मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम

मालिका, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत

विकास संस्कृतिमैत्री हुनुपर्छ -कुलपति राई

बिम ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बुधबार लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणको उद्देश्यले नेपाल प्रज्ञा

अदिभारा र अर्जेखोलामा मोटरेबल पुलको ठेक्का सम्झौता

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीमा थप दुई वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालयले मालिका गाउँपालिकाको अदिभारा र बेनी

बेनीको अस्पतालचोक–संगमचोक सडक मर्मत सम्पन्न

बेनी, ः “खाल्डाखुल्डी परेको सडकले बेनी बजारलाई विकट जिल्लाको सदरमुकाम जस्तै बनाएको थियो,” बेनी नगरपालिका–८ का हरि सुवेदीले भन्नुभयो “मोटरसाइकल, स्कुटरमा हिडदा खाल्डोमा परेर दुर्घटना हुने डर थियो । अहिले पिच भएपछि सहज र सजिलो भएको छ ।”

कात्तिक २७ गतेदेखि कोरला नाका नियमित सञ्चालन हुने

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । चिनिया पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु

बागलुङको लोकवार्ता सङ्गोष्ठीमा बाइस कार्यपत्र प्रस्तुत

बाग्लुङ, । लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गर्नुभयो । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले

म्याग्दीका अल्पसंख्यकसँग प्रहरीको अन्तरक्रिया

बेनी, । म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायसँग सोमबार बेनीमा सुरक्षा अधिकारीहरुले छलफल गर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम अन्तरगत छन्त्याल समुदायका प्रतिनिधि र प्रहरी

म्याग्दीका जलविद्युत आयोजनामा मजदुरले ज्यान गुमाएको विषयमा उर्जा मन्त्रालयको चासो

बेनी, ः म्याग्दी जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनामा मजदुरहरुको मृत्युको विषयमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले चासो व्यक्त गरेको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत आयोजना निर्माण स्थलमा

करबाकेली काब्य यात्रा शुरु

बेनी, ः म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा सोमबारदेखि काब्य यात्रा शुरु भएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ जना कबी, लेखक, पत्रकार र पर्यटनकर्मीहरु सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको