हटिया–ताराखोला सडक अलपत्र पारेका ठेकेदार काममा नफर्किए कालोसूचीमा राखेर कारबाहीको तयारी…

अर्गल, । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुुङको गल्कोट–हरिचौर–हिल–तारा हुुदै म्याग्दीको रुपमा जोड्ने सडकका ठेकेदारलाई काम फर्काउन मन्त्रालय तहबाट

भोलीदेखि नियमित खुुल्न लागेको कोरला नाकामा अस्थायी संरचना तयार

म्याग्दी, ] चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरुको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को

ताराखोलामा भुुस पोल्ने पर्व धुुमधामसँग मनाइदै

अर्गल, । बागलुुङको ताराखोलाका रैथाने मगरले यस वर्षको ‘भुस पोल्ने पर्व’ धुुमधामसँग मनाउदैछन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गर्दैैछन् ।

झलप्रसाद गौचनको अध्यक्षतामा भूपु सैनिक सहकारीको सञ्चालक समिति चयन

बेनी, २५ कात्तिक । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा

अन्नपूर्णको वार्षिक समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको

आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मुर्ति अनावरण

बेनी, ः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको कार्यालय परिसरमा आयुर्वेदका प्रवृद्र्धक धनवन्तरीको मुर्ति स्थापना गरिएको छ । राष्ट्रिय आरोग्य दिवसको अवसरमा शनिबार बिहान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष

मुस्ताङको ढाक्मरमा खोरभित्र पसेर हिमचुतावाले ८२ वटा च्याङग्रा मा¥यो

बेनी ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा ८२ वटा च्याङग्रा मरेका छन् । ढाक्मरका मिङमार गुरुङको खोरमा शनिबार राती पसेको चितुवाले थप ८ वटा च्याङ्ग्रा मारेको लोमान्थाङ गाउँपालिका –२ को वडा

भगवति आधारभूत विद्यालयलाई मोना कुवेतको सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले रु. १७ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको छ ।मोना कुवेतका सचिव सुवास सापकोटाले शुक्रबार विद्यालयमा आयोजित

बीआरआई कार्यान्वयन गर्न स्थानीय अव्स्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

वरिष्ठ, राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित " शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम" मा सम्बोधन गरेकाछन् । नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् । "

भूकम्प पिडितलाई शान्ति समाजको सहयोग

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।शाखाका पदाधीकारी र सदस्यहरुबाट संकलित रु. १८ हजार ६२० रुपैयाँ जाजरकोट र रुकुम पश्चिम जिल्लाको विपद्