म्याग्दीका विकास योजनाको साझा प्राथमिकता निर्धारण गर्न मन्त्री जुग्जालीको प्रस्ताव

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा सञ्चालन गरिने विकास आयोजनाको प्राथमिकता निर्धारण गर्न प्रस्ताव गर्नुभएको छ ।बेनी नगरपालिकाको कार्यालयमा शनिबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ठूलो जनधनको क्षति

राज्यका सबै संयन्त्र उद्दार र राहतमा केन्द्रितबेनी, । शुक्रबार मध्यरात ११ः४७ मा नेपालीहरु निद्रामा थिए । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । विपत्तिका सामु कसैको केही लागेन् ।

मंसिर तेस्रो साता जेसीजकप

बेनी, । आगामी मंसिर तेस्रो साता बेनीमा २१ औ जेसीजकप फुुटबल प्रतियोगिता सञ्चालन हुुने भएको छ । म्याग्दी जेसीजको वर्ष २०२३ को शनिबार बेनीमा भएको तेस्रो साधारणसभाले मंसिर १९ देखि अन्तर मावि जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्ने निर्णय

भूूकम्पका कारण म्याग्दी काँग्रेसको सम्मेलन स्थगित

बेनी, । नेपाली काँग्रेस म्याग्दीको आइतबार बेनीमा आयोजना गरिएको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोटको रामीडाडा केन्द्रबिन्दुु भएर शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिम लगायत कर्णाली प्रदेशमा ठूूलो जनधनको क्षति पुुग्ने गरि गएको

भूूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा परिचालन हुुन माओवादी केन्द्र गण्डकीको आव्हान

बेनी, । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन पार्टीका नेता कार्यकर्ताहरुलाई आव्हान गरेको छ । माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष

सडकको पहिरो पन्छाउदा डोजरले पाइप फुुटाइदिदा बेनीमा खानेपानी आपुुर्ति प्रभावित

बेनी ः म्याग्दीको सदरमुुकाम बेनी बजारमा एक सातादेखि खानेपानीको हाहाकार भएको छ । बेनी–गलेश्वर सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुुगेपछि बेनी बजारमा खानेपानी आपुुर्र्ति र वितरण प्रभावित भएको हो । खानेपानी अभावमा बजारबासीको जनजिवन

भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि १२३ जनाको मृत्यु

बेनी, कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११.४७ मा भएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकता वितरण थाल्यो

बेनी, जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । अस्टे«ेलीयाका दिपक भण्डारी र अमेरिकाका ऋषिनाथ सुवेदीलाई लाई शुुक्रबार जिल्लामै पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको हो । ३७ वर्षीया

निलगिरी जलविद्युत आयोजनामा मजदुरको ज्यान गयो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको लडेर मृत्यु भएको छ ।निलगिरी हाइड्रोपावरको अडित नं. २ को आइपिएस १ मा काम गरेर फर्कने क्रममा दाङ घर भएका ३७ वर्षीय डोण बहादुर