सेवामा लापरबाही गर्ने म्याग्दीको एक होटललाई पचास हजार जरिवाना

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवामा लापरबाही गर्ने एक होटललाई रु. पचास हजार जरिवाना तिराएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ताज महल होटललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराएको प्रशासनले जनाएको हो । प्रमुख

बेनी बजारमा लत्रिएका तार व्यवस्थापन गर्न ८ नम्बर वडा कार्यालयको ताकेता

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयले बेनी बजारभित्र लत्रिएका तार व्यवस्थापन गर्न ताकेता गरेको छ ।वडा कार्यालयले सोमबार एक सूचना जारी गरेर कात्तिक २८ गतेभित्र तार व्यवस्थापन गर्न अनुरोध गरेको छ । वडा अध्यक्ष उत्तम

भूकम्प पीडितकालाई गण्डकी प्रदेश सरकारको एक करोड सहयोग

पोखरा, । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु. १ करोड उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा सडकले जोडियो

म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका

जलजला गाउँपालिकाको कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ ।पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर

म्याग्दीमा लोकवार्ता सङ्गोष्ठी हुने

बेनी । लोकवार्ता परिषद् नेपालले १२ औं लोकवार्ता सङ्गोष्ठी म्याग्दीको तीन स्थानीय तहमा हुने भएको छ ।मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थानमा सक्रिय रहेको लोकवार्ताको सङ्गोष्ठी ७ प्रदेशका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थितिमा म्याग्दीको मालिका

म्याग्दीका रेडक्रस र लायन्स क्लवको जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहयोग

बेनी, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरुका लागि आइतबार म्याग्दीबाट राहत सहयोग पठाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अगुवाइमा बेनीका लायन्स क्लवहरुले जिल्ला सदरमुकाम बेनी बजारमा घरदैलो

पाँचौ सिंगा कप शुरु

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ मा आइतबारदेखि पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जनचेतना युवा क्लवले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली

योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ– मन्त्री जुग्जाली

सिंगा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ । बेनी नगरपालिका–४ मा जनचेतना युवा

बेनीमा पार्क बनाउन प्रदेश सरकारले सघाउने मन्त्री जुग्जालीको प्रतिवद्धता

मोनाले पनि पार्कमा लगानीको गर्न साझेदारीको इच्छा देखायो बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान÷पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा