सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३!-->…