बादिकाको उकालोमा सडक ढलान
बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो ।
म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ!-->!-->!-->…