गृहजिल्ला आएर निवर्तमान मन्त्री जुग्जालीले भन्नुभयो ‘झस्कनुपर्ने काम गरेको छैन’

बेनी । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले

गलेश्वरमा २५ हजार भक्तजन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा शुक्रबार २५ हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन र पुजाआजा गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले महाशिवरात्री पर्वका अवसरमा २५ हजार जना

काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा

बेनी, । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार

मंगलाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको मैत्रीपुर्ण खेलकुद

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र स्थानीयबासीहरुबीच शुक्रबार मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिका–५ को कैलाशफाँट खेलमैदानमा गाउँपालिका र समुदायको क्षमता विकास, मेलमिलाप,

एमाले मालिकाको नयाँ नेतृत्व चयन

दरवाङ, । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन बिहिबार दरवाङमा सम्पन्न भएको छ । अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी,

महाशिवरात्रीको महिमा

मानव समाजको विकासको गतिसँगै घट्ने विविध घटनाक्रमहरुको द्योतक वा स्मृतिका रुपमा विभिन्न धर्म र संस्कृति अन्तर्गत रहेर विभिन्न महापू्रुषहरुको जन्म जयन्ति तथा चाडपर्व मनाउने गरिन्छ। हाम्रो जस्तो धर्म र अध्यात्मप्रधान देशमा प्रतिदिन कुनै न

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

म्याग्दी, फागुन २४ गते । ‘भर्खर माया बसेको बेलैमा हिँड्नुु प¥यो नौतुना रेलैमा तिम्लाई छोडी हिँडेको दिन रोएको मन बुझाउनै सकिन सिमल फुुलेको भुल्यौ क्यारे मायाले सँगै डुुलेको’ गायकद्वय

भगवतीमा गुणस्तरहिन मदिरा बेच्ने व्यवसायीलाई कारबाही

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा शुक्रबार हुने महाशिवरात्री मेलाको तयारी पुरा भएका छ । भक्तजनलाई बिहानैदेखि गलेश्वरमा स्नान र पुजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भिड

नारच्याङको छेम्दीमा एक घर एक धारा सहितको खानेपानी आयोजना

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर खानेपानी तथा सरसफाई