बेगखोलामा बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबार

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको बास्केटबल खेलमैदानमा फाइबर बोर्ड र घेराबर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान सहयोगमा बेगखोला युवा क्लवले निर्माण गरेको फाबर बोर्ड र घेराबारको सोमबार गण्डकी

ताकममा कृषि औजार मर्मत सम्बन्धी तालिम

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार कृषि औजार मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको तालिम ७ दिनसम्म सञ्चालन भएको थियो । वडा नम्बर २, ३, ४ र ७ नम्बर वडाका २ज्ञ

जलजलाको अध्यक्ष कप वडा नं. ४ लाई

बेनी । जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ । खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी,

मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले

कालीगण्डकी सुकाएर जलविद्युत आयोजना बनाउन दिदैनौ – नगर प्रमुख केसी

बेनी, । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीगण्डकी नदी सुकाएर जलविद्युत आयोजना निर्माण गर्न नदिने बताउनु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको सोमबार भएको पदस्थापना कार्यक्रममा नगर

मोना युएईको स्वागत तथा भेटघाट

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्का, उपाध्यक्ष ई. नन्द गर्बुजा, मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, मोना जापानका

हेम नमुना आवासीयका विद्यार्थीले बनाए फोहोर व्यवस्थापन गर्ने चोयाको डस्टविन

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका –७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामान बनाउने सिप हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको

टोड्केको पाखामा ढकमक्क गुराँस

टोड्के,‘गुराँस फुल्दा बनै घमाइलोकोइली बोल्दा मनै रमाइलोबसन्त लौ मुस्काउछँभमराले जिस्काउँछ भुनभुन गरेरकम्मर भाची नाची दिउकी छुनमुन गरेर’ नेपाली चलचित्र ‘सुपर स्टार’ को साधना सरगमको आवाज रहेको गित सुन्दा बसन्त ऋतुको प्राकृतिक सौन्दर्यको

४ र ७ नम्बर वडा जलजलाको अध्यक्ष कपको फाइनलमा

खोलाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र ७ पुगेका छन् । वडा नम्बर ४ फट्केढुङ्गा र ७ नम्बर वडा धाइरिङको टोलीबीच सोमबार खोलाखेतमा फाइनल खेल हुने आयोजक जलजला गाउँपालिकाले जनाएको

सरस्वती माविका विद्यार्थीको आँखा परिक्षण

बेनी । बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको आइतबार आँखा परिक्षण गरिएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा