बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन
बागलुङ, । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा!-->…