रावण पार्क निर्माणमा ढिलाई

बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् । साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङवुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार दोहोरिए

पोखरेबगर, । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन गरेको हो । पुर्जा यसअघि पनि एमालेको

परिणाममुखी काम गर्न नयाँ गठबन्धन ः नेपाली

पोखरेबगर, । नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले

सिंगाको धवलागिरी माविका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरी माविका शिक्षक विद्यार्थीहरुको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजले आँखा परिक्षण कार्यक्रम आयोजना गरेको

सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ । स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत

दृष्टिविहिन कलाकारलाई सहयोग

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको

भगवति र देविस्थानमा पश्चिम नेपालको सहकारी शिक्षा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवति र मालिका गाउँपालिका–५ देविस्थानमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । भगवति सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई फागुन २७ र देविस्थानका सेयर

रत्नेचौरको पिपलडाडा–दमाहचौतारा सडक मजदुर मार्फत स्तरोन्नति गरिदै

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा मजदुर परिचालन गरेर सडक स्तरोन्नति योजना कार्यान्वयन गरिएको छ । विपद् न्युनीकरण, वातावरणमैत्री र रोजगारी सिर्जनाका लागि डोजरको विकल्पमा मजदुर परिचालन गरिएको हो । पूर्वाधार विकास कार्यालय

एमाले मंगलाका अध्यक्षमा याम थापा

बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा चिरञ्जिवी