वेतिथिलाई उजागर गरेको शिव सस्मितको कुरैकुराको खेती सार्वजनिक

बेनी, । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका बिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा

पोखरा–नारायणघाट सडकको वैकल्पिक वुद्धसिंह मार्ग दमौली–सुडे खण्डको स्तरोन्नति शुरु

दमौली, । गण्डकी प्रदेशको राजधानी पोखरा देखि बाग्मती प्रदेशको व्यापारिक सहर नारायणघाट जोड्ने वैकल्पिक सडक वुद्धसिंह मार्गको स्तरोन्नति शुरु भएको छ । पृथ्वी राजमार्गको दमौली–मुग्लीन खण्डको विकल्प मानिएको पोखरा–नारायणघाट जोड्ने छोटो दुरिको

माओवादी अभियान अन्तरगत सिंगा तातोपानीमा श्रमदान

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले शनिबार पदमार्ग र सडक मर्मतका लागि श्रमदान गरेका छन् । बेनी–दरवाङ सडकको तातोपानीको तल्लो बजार क्षेत्रको सडकमा पाखोबाट खसेको र तातोपानी

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत

माओवादी अभियानबाट पदमार्ग मर्मत

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका

गोरखाका समस्याग्रस्त आयोजनालाई गति दिन भौतिक मन्त्रालयको चासो

गोरखा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाहरुको समस्या सल्टाउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुुस्ति भएका सडक,

पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ । राष्ट्रिय सतर्कता

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले

जोमसोममा कृषि तथा पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको जोमसोममा बिहीबारदेखि पहिलो कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । घरपझोङ गाउँपालिकाले पहिलोपल्ट जोमसोमममा महोत्सव आयोजना गरेको हो । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुुभयो ।

बरंजाका पहिरो पीडितलाई वाइसीएलको सहयोग

बेनी, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले मंगला गाउँपालिका–३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । वाईसिएलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन्