लुलाङमा पहिरोले विद्यालय भवन भत्कियो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा अविरल बर्षासँगैको पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुई कोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिरोले गएराती

ताकमकोतको छेलो प्रतियोगितामा निस्कोटका याम विजयी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ को ऐतिहाँसिक ताकमकोतमा बुधबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ । ३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा

दशैमा पिङको रौनक

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा हालिएको पिङले दशैको रौनक बढाएको छ ।दशैमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने चलन छ । टोल, बस्तीमा बाँस र काठको पिङ हालेपछि दशैको रौनक बढेको छ । बृद्धबृद्धा देखि बालबालिकाहरु पिङ

नवौ राष्ट्रिय खेलकुदका लागि ८० प्रतिशत तयारी

बेनी, १७ असोज । म्याग्दीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ८० प्रतिशत तयारी पुरा भएको छ । असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र

किसानी चन्द्रकुन्ता माविलाई एक करोड बढी सहयोग जुट्यो

गोपाल आचार्यधारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पुर्व विद्यार्थीको पहलमा रु. एक करोड भन्दा बढी सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन

वडाको पहलमा बेनीमा लिङ्गे पिङ

बेनी, । म्याग्दीको सदरमुकाम बेनीको खुल्ला मञ्चमा दशैका लागि लिङ्गे पिङ हालिएको छ । बेनी नगरपालिका–७ को पहलमा लिङ्गे पिङ हालिएको हो । बेनपा–७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले बजारका बासिन्दाहरुलाई दशैमा पिङ खेल्ने व्यवस्था मिलाइएको

म्याग्दीका कोतघरमा फुलपाति भित्र्याइयो

बेनी, । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन आइतबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढोलथान, जलजला गाउँपालिकाको मल्लाज लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो ।

एमालेका उमेद्वार श्रेष्ठ घरदैलो अभियानमा

बेनी,। मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण श्रेष्ठले सोमबारदेखि घरदैलो अभियान सुरु गर्नुभएको छ । बडादशैको फुलपातिको दिनको अवसरमा बेनी नगरपालिका–२, खबराबाट निर्वाचन

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाईमकार्ड’ लागू

बेनी, गण्डकी प्रदेशको राजधानी पोखरा देखि धवलागिरीका ३ जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनहरुका लागि ‘टाईमकार्ड’ लागू भएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मा देखि पोखरा जाने–आउने जिप,

म्याग्दीको विकासका लागि साझा योजना बनाउने गठबन्धनका नेताहरुको भनाई

बेनी, । सत्तारुढ पाँच दलीय गठबन्धनको आयोजनामा आइतबार बेनीमा शुभकामना आदानप्रदान भएको छ । बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा प्रदेशसभाको क्षेत्र (क) स्तरीय चियापान तथा शुभकामना आदानप्रदान