एक जना प्राबिधिकको भरमा ६० योजना
बेनी, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा सिचाई तर्फका ६० वटा योजना छन् ।
भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्लामा पर्ने म्याग्दीका सबै सिचाई योजनाको सर्वेक्षण, लागत अनुमान तयार,!-->!-->!-->…
