जलजलालाई प्याजमा आत्मनिर्भर बनाउने प्रयास
बेनी, । पर्वतको जलजला गाउँपालिकाले प्याजमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ ।
घरायसी उपभोगका लागि प्याज आयात र खरिद गर्नु नपर्ने बनाउन बिरुवा उत्पादन गरेर वितरण गर्न थालेको हो । ३ हजार ५ सय घरधुरी कृषकलाई अठार लाख प्याजका!-->!-->!-->…