पाखापानीकी पाइजाको उपचारका लागि हङकङबाट सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी शुशिला पाइजाको उपचारका लागि हङकङबाट आर्थिक सहयोग प्राप्त भएको हो । टाउकोमा समस्या भएर थलिएकी पाइजाको उपचारका लागि हाल हङकङमा रहनुभएका पाखापानीका भिम पुन, मेखकुमार पाइजा, हिरो पाइजा, महेश

स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल,

सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार

बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको

म्याग्दीमा ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जादै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला

सरकारलेनै योजनालाई क्रोनिक बनाउन थालेको सांसद जुग्जालीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले सरकारलेनै विकास आयोजनाहरुलाई क्रोकिन हुने वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभएको छ । गण्डकी प्रदेशसभाको शनिबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेट

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो । रेडमी मोवाइल

प्रशारण लाइन आयोजनाको सहयोग

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ । आयोजनाको सामाजिक

प्रदेश सरकारले बजेटमा म्याग्दीलाई उपेक्षा गरेको सांसद भण्डारीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा म्याग्दीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा

मालिका गाउँपालिका ५ को वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले रु. ७६ लाखको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते

एसईई नतिजा ः लिटल गार्डेनकी विदिशाले ३.८६ जिपिए ल्याइन

बेनी,। माध्यमिक शिक्षा परिक्षा (एसइई)को बिहिबार सार्वजनिक भएको नतिजा अनुसार म्याग्दी जिल्लामा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुवेदीले जिल्लामा सबैभन्दा बढी जिपिए प्राप्त गर्नुभएको छ । लिटल गार्डेन एकेडेमीबाट एसईईमा सहभागी भएकी रघुगंगा