चिमखोला र भुरुङ्ग तातोपानीमा ४ वटा घर, सामुदायिक भवन र गोठ पहिरोमा पुरिए
१२ बाख्रा मरे, १८ परिवार विस्थापितबेनी, म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा बुधबार पहिरोले ४ वटा घर, सामुदायिक भवन र गोठ भत्किएका, १२ वटा बाख्रा मरेका र थप १८ परिवार विस्थापित भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–२ को!-->!-->!-->…
