कोरला नाकामा पहिलो पटक बिजुली बल्यो
बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा विद्युत सुविधा विस्तार भएको छ ।
समुन्द्रि सतहदेखि ४ हजार ७०० मिटर उचाईमा रहेको कोरला नाकामा यसअघि विद्युत लाइन पुगेपनि ट्रान्सफर्मर जडान र वितरण गरिएको थिएन् ।
!-->!-->!-->!-->!-->…
