अनौठो ‘पाउद्धार मुुर्ताला धार्मिक गुफा’ !

म्याग्दी, ७ वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ । स्थानीयबासीले ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृष्यहरु अवलोकन गर्न

पोखरेबगर–घोडेपानी सडकको हल्लेखर्क खण्डमा श्रमदानबाट मर्मत

बेनी ः अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको सडक आइतबार स्थानीयबासीले श्रमदान गरेर मर्मत गरेका छन् ।अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुुरमुनी,

प्रदेश अस्पताल बेनीमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास

बेनी । प्रदेश अस्पताल बेनीमा आइतबार आपत्कालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । आज बिहान १०ः३० बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको

तेस्रो ‘जेपिसी’ कपमा आयोजक च्याम्पीयन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शनिबार सम्पन्न तेस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार च्याम्पीयन भएको छ । प्रतिस्पर्धात्मक भएको फाइलन खेलको निर्धारित ९० मिनेटको

बेनीमा म्याग्दीका सांसद महाविर पुनको सम्पर्क कार्यालय स्थापना

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनको बेनीमा सम्पर्क कार्यालय स्थापना भएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुुनुभएका पुनले ग्रामिण क्षेत्रबाट सदरमुकाम स्थित सरकारी कार्यालयमा

बेनी- जोमसोम सडकको सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

बेनी ः भारत र चिन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधी अपनाइएको छ । सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी

बेनीको ‘लभ्लीहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा अलमल

बेनी ः बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लीहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा अलमल र अन्यौल सिर्जना भएको छ । बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रुपमा बजेट बिनियोजन गरेको लभ्लीहिल पर्यटन पूर्वाधार योजना

फलीयागाउँका बिपना र भिम भण्डारी घुम्ती गोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

बेनी, ः रोजगारका लागि बहराइनमा पुगेका धवलागिरी गाउँपालिका –३ फलीयागाउँका ३९ वर्षीय भिम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुप¥यो । तीन छोराछोरी, वृद्ध बुवाआमा, भाई, बहिनीहरुको पठनपाठन देखि घर ब्यवहार चलाउने भिम

दरवाङ–मुना–ढोरपाटन सडक अन्तरगत ताकम गाउँभित्रको सडक कालोपत्र शुरु

ताकम, ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजना मार्फत धवलागिरी गाउँपालिकामै पहिलो पटक ताकममा कालोपत्र गर्न थालिएको

म्याग्दीमा घरमै राहदानी उपलब्ध गराउने सेवा शुरु

बेनी । म्याग्दीमा सेवाग्राहीलाई घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हुलाक कार्यालयका कर्मचारी मार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय