भंकासेमा आरोग्य पर्यटनको सम्भावना

बेनी ः पहाडको उच्च स्थानमा समथर टापु । चारै तिरको भिरालो पाखामा घना जंगल । वस्ति देखि टाढा र एकान्त ठाउँ । पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङखलाहरु । शान्त वातावरण । चराचुरुङ्गीहरुको चिरचिर आवाज । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या…

मालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी

सन्तोष गौतमदरवाङ, । म्याग्दीको मालिका गाउँपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी भएको छ । बालश्रमिकको अवस्था पहिचानका लागि गाउँपालिकाका सातवटै वडामा घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वमसेविकाहरुलाई…

हुमखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको…

‘दश लाख होइन, दश करोड चाहिन्छ’ ः बेनी–पाखापानी सडकबारे सांसद भण्डारी

बेनी, ः गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको रणनीतिक महत्व बोकेको बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा विनियोजन गरिएको बजेट अत्यन्त न्यून रहेको भन्दै बजेट थप गरी निर्माण कार्यलाई निरन्तरता दिन प्रदेश…

आगामी असोज तेस्रो साता बेनीमा सर्वाधिक पुरस्कार राशीको वौद्ध कप हुने

बेनी ः बेनीमा रु. दुई लाख २२ हजार दुई सय २२ पुरस्कार राशीको वौद्ध कप फुटबल प्रतियोगिता–२०८३ आयोजना भएको छ । बेनीको मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोज अन्तिम साता सञ्चालन हुने प्रतियोगिताको तयारीका बारेमा शनिबार…

बेनीमा छात्र÷छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा साविक धवलागिरी अञ्चल विद्यालय स्तरीय छात्र÷छात्रा तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद् र जिल्ला ब्याडमिन्टन संघ म्याग्दीको सहयोगमा असार ११ र १२ गते…

जमुना आचार्य जलजलाको सर्वोकृष्ट उद्यमी

लामाखेत, । मोहनचोकमा रहेको टपरी एग्रोका प्रबन्ध सञ्चालक जमुना आचार्यले जलजला गाउँपालिकाको सर्वोकृष्ण उद्यमीको उपाधी सहित पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको…

म्याग्दीका स्थानीय तहहरुको साढे तीन अर्बको बजेट

बेनी, म्याग्दीमा रहेका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रु. तीन अर्ब ३६ करोड ६० लाख ९४ हजार चार सय ६६ बराबरको बजेट पारित गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, सामाजिक सुरक्षा र सुशासनलाई…

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकाले किसानहरुलाई अनुदानमा मिनिटेलर (यान्त्रिक हलो) वितरण गरेको छ । ७२ जना किसान, फर्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका…

मुनामा ढल ब्यवस्थापनका लागि पक्की नाला निर्माण

मुना, ः धवलागिरी गाउँपालिका–३ मुनामा ढल ब्यवस्थापन आयोजना निर्माण भएको छ । संघीय सरकारको बिशेष अनुदानमा धवलागिरी गाउँपालिकाले मुना गाउँको सरसफाई र ढल ब्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण गरेको हो । मुनामा हाल धवलागिरी…