म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माणको तयारी

नाउरा, । १३२ के.भी. क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रशारण लाइन आयोजना निर्माणको तयारी भएको छ । धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय

ऐतिहाँसिक ‘झिम्बु’ गुफाको संरक्षण र प्रर्वद्धनमा कागबेनीबासीको सक्रियता

कागबेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको ‘झिम्बु’ गुफाको संरक्षण र प्रर्वद्धनमा कागबेनीका बासिन्दाहरुले सक्रियता देखाएका छन् । परापुर्वकालमा वौद्ध धर्मका लामाहरुले ध्यान तपस्या गर्न प्रयोग गरेको झिम्बु गुफाको

रघुगंगाको बेगमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरा देखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रा.लीको डोजर पुरिदाँ रघुगंगा गाउँपालिका–२

नाङ्गीदेवी मन्दिर ओझेलमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना भएपनि पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।

कालञ्जरमा महायज्ञ

बेनी । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालमा कालञ्जर महायज्ञ शुरु भएको छ ।धार्मिक क्षेत्रमा कालञ्जरको नामले चिनिएको हम्पाल जलजला–६ र मोदी गाउँपालिका वडा ४ को भूगोलमा पर्छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले

‘माथिल्लो म्याग्दी’ जलविद्युत आयोजना ः १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘माथिल्लो म्याग्दी’ जलविद्युत आयोजना निर्माण शुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।हाइड्रो इम्पायर लिमिटेड प्रर्वद्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको आयोजनाले

हावाहुरीले गुर्जामा विद्यालय भवनको छानो उडायो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो बुधबार दिउँसोको हावाहुरीले उडाएको छ । कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको छ कोठे भवनको जस्तापाताको छाना

मालिकाको दुरलेकमा मन्दिर निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ ।यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो । स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवाइमा निर्माण

सरस्वती माविका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी ः बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविले विद्यार्थीहरुलाई कपाल काट्ने आधारभूत सिप

बाढीबाट भौतिक पूर्वाधारमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार अपराहन्न भएको भिषण बर्षाका कारण भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । अन्नपूर्ण गाउँपालिकाको दोवा,