बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो । कक्षा घटुवा, तह मिलान र बन्द भएका

महारानीथान धार्मिक पर्यटकीय स्थलका रुपमा विकास

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । केही वर्षअघिसम्म नगरपालिका र म्याग्दी जिल्लामा सिमित महारानीथानको महत्व प्रचारप्रसार, पूर्वाधार निर्माण र यातायातको सहजताको कारण

घारमा निशूल्क स्वास्थ्य शिविर

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडा कार्यालय र भगवती आमा समूहको आयोजनामा शिविर सम्पन्न

गिद्धेश्वर आधारभूतको भवन र प्रवेशद्धार उद्घाटन

बेनी,। पर्वतको जलजला गाउँपालिका–५, कुवापानी स्थित गिद्धेश्वर आधारभूत विद्यालयको नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन गरिएको छ । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच प्रो.डा.चिनबहादुर पुन, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, जिल्ला

‘स्वर्गाश्रम’मा कलशयात्रा गरेर भकिम्लीबासीले नयाँ वर्षलाई स्वागत गरे

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा कलशयात्रा गरेर मंगलबार नयाँ वर्ष २०८३ को स्वागत गरेका छन् । भकिम्लीको विभिन्न टोलका बासिन्दाहरु स्वर्गाश्रममा जम्मा भएर भजनकिर्तन सहित

दोवा र धौलागिरि आइसफल पदमार्गले जोडिदै

म्याग्दी, ः जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् । वस्ति देखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकार निकायबाट

फलातेको शारदा आधारभूतले स्वर्ण जयन्ति मनायो

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार बिबिध कार्यक्रम सहित स्वर्ण जयन्ति मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वन्तजयन्ती

सामुदायिक स्वास्थ्य केन्द्र खुलेपछि मंगलाघाटबासीलाई सहज, भाडा तिर्ने बजेट नहुँदा समस्या

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको

पोखरेबगर-चित्रे सडकको लुलीयाघुम्तीमा श्रमदान मार्फत मर्मत थालियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको लुलीया घुम्तिको सडक मर्मतका लागि आइतबारदेखि समुदाय स्तरबाट श्रमदान अभियान सञ्चालन भएको छ । पोखरेबगर–घोडेपानी सडकको लुलीयाघुम्तीमा दुर्घटना बढ्न थालेपछि

महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा सम्पन्न

बेनी, ः महिलाहरुका लागि निशूल्क लोकसेवा तयारी कक्षा शनिबार बेनीमा सम्पन्न भएको छ । छोरी बुहारीहरुलाई निजामती सेवातर्फ आकर्षित गराउने उद्देश्यले एकिकृत सेवा कार्यालयले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा चैत ८ गतेदेखि तालिम सञ्चालन