धवलागिरीबासीलाई बसोबास भएकै ठाउँमा पुगेर गाउँपालिकाको सेवा

पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा दिएको छ ।पालिकाले यही साउन २७ गते एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले…

म्याग्दीका बालबालिकालाई स्वर्णबिन्दु खुवाउन शुरु

बेनी, ः बेनी स्थित प्रदेश आयुर्वेद चिकित्सालयले बुधबारदेखि एक वर्षदेखि पाँच वर्ष मुनीका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको छ । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु…

रघुगंगामा करदाता सेवा शुरु

मौवाफाँट, म्याग्दीको रघुगंगा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको छ । मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, ब्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संसोधन र दर्ता खारेजी भएका…

हिदीलाई छुट्टै वडा बनाउन स्थानीयको माग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीका बासिन्दाहरुले छुट्टै वडा बनाउन माग गरेका छन् ।स्थानीय तह र वडाको सिमाना हेरफेरको विषयमा छलफलका लागि मंगलबार हिदीमा भएको स्थानीयबासीहरुको भेलाले छुट्टै वडा माग गर्ने निर्णय गरेको हो । वडा सदस्य…

घारखोलाको विद्युतगृहमा पहिरो, सुरक्षागार्डको ज्यान गयो, एक जना घाइने, एक जनाको उद्दार,…

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ । विद्यूतगृहमा कार्यरत एक जना प्राबिधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्दार…

घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरियो

एक जना वेपत्ता, एक जनाको उद्दार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जना वेपत्ता र एक जना घाइते भएका छन् । विद्युतगृहका कामदार अन्नपूर्ण…

चिनाखेतका पहिरो पिडितलाई बेनी नगरपालिकाको राहत

बेनी ः बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सोमबार राहत वितरण गरेको छ । साउन ११ गते बेनी नगरपालिका–३ चिनाखेतमा पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई रु. दुई लाख राहत उपलब्ध गराएको हो । नगर…

सडक किनारामा वृक्षारोपण

म्याग्दी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत बेनी नगरपालिका–६ चुत्रेनी क्षेत्रमा सडक किनारामा सामुदायिक वन दिवसको अवसरमा सोमबार वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र थाकन भालुखोला सामुदायिक वन…

मेलाजात्राले म्याग्दीको शिक्षा बिगार्यो – मन्त्री महाविर पुन

म्याग्दी, ः विज्ञान, प्रविधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनले नेपालको सम्बृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र आविस्वकारलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । धवलागिरी गाउँपालिका समाजले शनिबार काठमाडौमा आयोजना गरेको…

म्याग्दीका क्रियशन रोका भ्वाइस अफ नेपाल किड्स सिजन ५ को फाइनलमा प्रवेश

म्याग्दीको मंगला गाउँपालिका ३ सातबिसेका १२ वर्षीय क्रियशन रोकामगर भ्वाइस अफ नेपाल किड्स सिजन ५ को फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार साँझको सेमिफाइनल प्रस्तुतिमा बेनीको बजार जता माया उतै छ नजर बोलको गित प्रस्तुत गर्नुभएको थियो ।…