६० वर्षमा तिलमायाले पाउनुभयो नागरिकता, अब छोराछोरीको भविष्य सहज हुने आशा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीकी तिलमाया कामीले ६० वर्षको उमेरमा शुक्रबार नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तिलमायाका श्रीमान खबहादुर कामीले पनि ७२ वर्षको उमेरमा हालै जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट…

प्रदेश अस्पताल बेनीमा डायलाइसीस सेवा विस्तार

बेनी, — म्याग्दीको प्रदेश अस्पताल बेनीमा विस्तारित डायलाइसिस सेवाको औपचारिक शुभारम्भ गरिएको छ। गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्नुभएको हो। अस्पताल व्यवस्थापन…

म्याग्दीमा खोलाले बगाएर एक जना वेपत्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानीमा सोमबार साँझ खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका ८ चौरखानीबाट भैसी किनेर ल्याउने क्रममा एकतारे खोला तर्ने क्रममा ३५ वर्षीय भिमबहादुर घर्तीलाई खोलाले बगाएर वेपत्ता…

साउनको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको घुइँचो

बेनी, साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम शिवालयमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ। भगवान् शिवको प्रिय महिना मानिने साउनका सोमबार विशेष महत्वका साथ मनाइने…

जन्मथलो दानामा अधुरै रह्यो निम्सको घर बनाउने सपना

दाना(म्याग्दी), ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाना छैनन् । बाल्यकालमा हुर्काएको, एउटै आगनमा खेलेको, सँघै जोडिएको घरमा जन्मिएका छामाको छोरा भाई निर्मल पुर्जा लगायत १० जना पर्वतारोही टोली…

पहिरोका कारण हाडेभिरको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा करोडौको क्षति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरमा रहेको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा पहिरोले करोडौको क्षति पुगेको छ । न्युजील्याडबाट फर्किएर धारापानीका चक्र थापाले करिब रु. दुई करोड लगानीमा खोलेको कृषि फार्मका संरचना र…

कीर्तिमानी आरोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

बेनी, ः विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अतिरिक्त अक्सिजनबिनै सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल पुर्जा (निम्स दाइ) को निधनले उहाँको जन्मजिल्ला म्याग्दी शोकमा डुबेको छ ।गत बिहीबार (साउन १४ गते)…

फापरखेत पहिरोको विकल्पमा पखेर–सिमलचौर मोटरेबल पुल

बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ ।फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २…

म्याग्दीमा सुरु भयो डिजिटल कार्यालयको अभ्यास

बेनी, । म्याग्दीको बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याएको छ। साउन १२ गतेदेखि प्रणाली लागू गर्दै यो कार्यालय गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा…

हाडेभिरका पहिरो पिडितलाई धवलागिरीको राहत सहयोग

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरका पहिरो पिडितलाई गाउँपालिकाले मंगलबार राहत उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, राजस्व शाखा प्रमुख तिलकशंकर पौडेल,…