पदक विजेता खेलाडीलाई सम्मान
बेनी । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका म्याग्दीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले शनिवार बेनीमा सम्मान गरेको छ ।
राष्ट्रिय स्तरको कवड्डीमा गण्डकी प्रदेशलाई रजत पदक जिताउन सफल!-->!-->!-->…
