प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना
बेनी, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ ।
प्रदेश राजधानी पोखरामा शनिबार सम्पन्न सेन्टरको तेस्रो पूर्ण बैठकले रु. एक लाख राशीको अक्षयकोष स्थापना गरेको हो । प्रेस सेन्टरका गण्डकी!-->!-->!-->…
