प्रिन्सा रेग्मीलाई मोना युएईको सम्मान
बेनी,। म्याग्दीकी प्रतिभाशाली बालिका प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ ।
ग्लोवल चाइल्ड प्रोडिजी टप १०० मा परेर युएईमा अवार्ड लिन पुगेकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान!-->!-->!-->…
