समाचारको विधा

प्रवास

दानाका प्रवासीद्धारा आबिस्कार केन्द्रलाई सहयोग

बेनी । दाना प्रवासी संघ दोहा कतारले राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैज्ञानिक आविष्कारमा सक्रिय केन्द्रको अभियानलाई सघाउन रोजगारी र पेशा ब्यवसायको शिलसिलामा कतारमा पुगेका दानाबासीहरुले आर्थिक संकलन

बिमका पहिरो पिडितका लागि आवास पुननिर्माणको तयारी

बेनी , छ महिनाअघिको पहिरोका कारण घरबास गुमाएका म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बासिन्दाहरुका लागि आवास पुननिर्माण सुरु भएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण सुरु गरिएको हो । बिम

बिमका पहिरो पिडितको पुनःस्थापनाका लागि जग्गा खरिद

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरबास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका संघले पाँच रोपनी जग्गा खरिद

प्रवासमा ज्यान गुमाएकाको परिवारलाई मोनाको सहयोग

बेनी, । रोजगारको शिलशिलामा प्रवासमा रहेको अवस्थामा ज्यान गुमाएका बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसेन दर्जीका परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले आर्थिक सहयोग गरेको छ । कतारमा कोरोनाका कारण ज्यान गुमाएका दर्जीकी श्रीमति

मोना अस्टे«लियाको नयाँ कार्यसमिति चयन

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लियाको १२ औ साधारणसभा तथा छैठौ अधिवेशनबाट सन २०२१–०२२ का लागि इन्द्र थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा सुसन श्रेष्ठ, महासचिवमा लक्की श्रेष्ठ, सचिवमा

दिवंगत आमाको नाममा बिद्यालयमा प्रवेशद्धारा बनाउन सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिका एक व्यक्तिले दिवंगत आमाको नाममा स्थानीय मुक्तिधाम माविमा प्रवेशद्धारा बनाउन आर्थिक सहयोग गर्नुभएको छ । हाल बेल्जीयममा रहनुभएका भगवतिका राजेन्द्र कार्की (इन्द्र) र उहाँकी श्रीमति देवी

पहिरो पीडितलाई मोना यूकेको सहयोग

बेनी, । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाका पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ मोना युकेले आर्थिक सहयोग गरेको छ । विहिबार दरवाङमा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले मालिकाका पहिरो पिडितको लागि दुई लाख पचास हजार

धारापानीका थापाको उपचारका लागि सहयोग जुट्न थाल्यो

बेनी । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । ५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको

मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग

दिपक शर्माबेनी, । धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका ३ बिरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ । जापान र अस्ट्रेलियाबाट टच मराङ संस्थाले पठाएको १ लाख ८१ हजार ५०० रुपैयाँ सहित कुल २ लाख १ हजार ५०० रुपैयाँ सहयोग प्राप्त भएको हो । टच

म्याग्दी बालगृहका बालबालिकालाई ओजे फाउण्डेशनको न्यानो कपडा

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष ओमनारायण जुग्जाली संस्थापक रहेको परोपकारी संस्था ओजे फाउण्डेशनले बुधबार बेनीको म्याग्दी बालगृहका बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा