कलाकार प्रकाश दूतराज भन्छन कसरी यो शरिरलाई मार्न सक्थे र ?
बेनी, । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् ।दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका समाचार सार्वजनिक भएको थियो । अष्ट्रेलियामा रहेका दूतराजले सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका!-->…