तीनचुली नेपालको म्याग्दीका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
बेनी । सामाजिक संस्था तीनचुली नेपालले म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि करिब रु ८ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण!-->!-->!-->…
