समाचारको विधा

राष्ट्रिय

जनप्रतिनिधिको चाडपर्व खर्च कोरोना कोषमा

बेनी, ५ कात्तिक ः म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश कानुन बमोजिम चाडपर्व खर्च वापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्न थालेका छन् । कोरोना नियन्त्रण, विपद् प्रभावितको ब्यवस्थापनका लागि चन्दा संकलन गर्ने तर

जिससका पदाधीकारीको चाडपर्व भत्ताबाट कोरोना कोष स्थापना

बेनी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका पदाधीकारीहरुले चाडपर्व भत्ता वापत नियम अनुसार पाएको रकमबाट कोरोना कोष स्थापना गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको कानुन अनुसार जिससका प्रमुख, उपप्रमुख सहित ९ जना पदाधीकारीले यस वर्षको

म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

बेनी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत म्याग्दीका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राती ८.२५ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानद्धारा जारी

लागूऔषध र बन्दुक सहित दुई जना पक्राउ

बेनी । म्याग्दीमा लागू औषध र अबैध भरुवा बन्दुक सहित एक÷एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ गणेशटोलका २९ वर्षीय बिमल भण्डारीलाई डाईजापाम–३० एम्पुल, फेनरागन–३१ एम्पुल र नुर्फिन–३० एम्पुल गरि ९१ एम्पुल लागू औषध, ६ थान सिरिन्ज र नगद

प्रहरी दिवसको अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान

उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना प्रहरी कर्मचारी पुरस्कृत बेनी । ६५ औ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले जग्गादाता, बिपद् ब्यवस्थापन, कोरोना र विकृति न्युनीकरणमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई

काठमाडौमा ग्यास सिलिण्डर बिस्फोट हुदा म्याग्दीका केसी घाइते

बेनी, २९ असोज । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा बिहीबार दिउँसो ग्यास सिलिण्डर बिस्फोट हुँदा म्याग्दीका चन्द्रकुमार केसी सहित ११ जना घाइते भएका छन् । दिवंगत श्रीमानको काजक्रियामा बसेकी निलकुमारी क्षेत्रीको

मन्त्रि ज्ञवाली र भट्टद्धारा कोरला नाका निरिक्षण

कोरलालाई अन्तर्राष्ट्रियस्तरको समृद्ध नाकाको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य जोमसोम । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बुधबार मुस्ताङ स्थित कोरला नाका र युरेनियम खानीको निरिक्षण

म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीका दुई जना पुरुषलाई बुधबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनी स्थित होटल क्वारेन्टिनमा बसेका र म्याग्दीबाट छ दिनअघि चितवन गएका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले

काठमाडौमा बस्दै आएका मराङका सुबास २५ दिनदेखि सम्पर्क बिहिन

बेनी । काठमाडौमा बस्दै आएका म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका सुबास सुबेदी २५ दिनदेखि सम्पर्क बिहिन भएका छन् । नुवाकोटको शिवपुरी भन्ने ठाउँमा साथिकहाँ जाने भनेका २८ वर्षीय सुवास असोज ३ गतेदेखि सम्पर्कबिहिन भएपछि परिवारले खोजिका

म्याग्दीबाट काठमाडौ गएका एक जनालाई कोरोना पुष्टि

बेनी । म्याग्दीबाट छ दिनअघि काठमाडौ गएका एक पुरुषमा सोमबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । बिदेश जानका लागि काठमाडौको स्टार अस्पतालमा असोज २४ गते पिसिआर परिक्षणका लागि नमुना दिएका मंगला गाउँपालिका–१ का ३९ वर्षका पुरुषमा कोरोना