समाचारको विधा

राष्ट्रिय

प्रतिनिधिसभा बिघटन बिरुद्ध हस्ताक्षर संकलन अभियान

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आइतबार बेनीमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । संसद पुनस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले आयोजना गरेको कार्यक्रममा संसद पुनस्थापनाको

पिडामा परेका गुल्मीका कृषकलाई म्याग्दीका कृषकको सहयोग

बेनी । आगोलागीका कारण बाख्रा सहित गोठ जलेर पिडामा परेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका कृषकलाई बिहीबार म्याग्दीका कृषकहरुले सहयोग गर्नुभएको छ । गत पुष २३ गते अज्ञात व्यक्तिहरुले गोठमा लगाउँदा बिरेन्द्र शाहको एसथ्री बाख्रा फार्ममा रहेका

म्याग्दीमा बुधबार सम्म दुई हजार भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाए

बेनी, । म्याग्दीमा बुधबार सम्म दुई हजार जना भन्दा बढीलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म दुई हजार १०३ जनालाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ । यसअघि पहिलो चरणमा

सरकारको तीन वर्ष खेर गयो – काँग्रेस नेताहरु

बेनी । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष खेर गएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको बिरोध सभामा काँग्रेसका नेताहरुले प्रतिनिधिसभा बिघटन गरेर

ओलीको असंबैधानिक कदम बिरुद्ध बेनीमा काँग्रेसको बिरोध प्रर्दशन

बेनी । संबिधान बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बिरोध प्रर्दशन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीमा भएको बिरोध प्रर्दशन

निवर्तमान सांसदका सहयोगीले साथ छोडेपछि म्याग्दीको ओली समूहमा रुवाबासी

बेनी । बिघटित प्रतिनिधीसभाका सदस्य भुपेन्द्रबहादुर थापा र पुर्व मन्त्री थममाया थापाको निजी सचिवालयमा रहेर काम गरेका नेताहरु सहित नेकपाको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्षहरुले उनिहरुको साथ छोडेका छन् । ओली समूहका स्थायी

नेकपाको दुई समूहले फरक-फरक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई वटै समूहले शनिबार बेनीमा फरक–कार्यक्रम गरेर २६ औ जनयुद्ध दिवस मनाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले बिहान जिल्ला प्रशासन कार्यालय अगाडीको गोर्खा भूपु सैनिक सहकारीको सभाहलमा र

भागिरथीको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रर्दशन

बेनी । बैतडीकी १७ वर्षीया भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै बिहिबार बेनीमा महिला संघ संगठनहरुले बिरोध प्रर्दशन गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन सहित दश भन्दा बढी संघ संस्थाहरुले

म्याग्दीका पत्रकार बानिया पुरस्कृत

बेनी, । नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहिबार “मिडिया सोसाइटी अवाड{–२०७७” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका चौथो वाषि{क साधारणसभाको अवसरमा बेनीमा आयोजित समारोहमा रु. सात हजार १५० नगद सहित बानियालाई

जनमतको सदुपयोग गर्न असक्षम भएर ओलीले प्रतिनिधिसभा बिघटन गरे– पौडेल

ओलीले संबैधानिक निकायलाई गुटको भर्ति केन्द्र बनाए–झाँक्री बेनी, २५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको