कालीगण्डकीको बाढीले बेनीको तटबन्ध बगायो, एक सय बढी घरलाई सुरक्षित ठाउँमा सारियो (भिडियो सहित)
बेनी, बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी सहित चार वटा मुख्य बजार कटानको उच्च जोखिममा परेका छन् ।
कालीगण्डकीमा आएको बाढीले बेनीको कालीपुल, संगमचोक, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी, म्याग्दी नदीको बाढीले मालिका!-->!-->!-->…
