समाचारको विधा

राष्ट्रिय

बांगेचौर–अदुवाबारी जोड्ने लामो पुलमा सुइङको आकर्षण

बेनी । बागलुङ नगरपालिका–१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुंगे पुलमा अर्को आकर्षण थपिएको छ । जंगली ट्रि टु ट्रि एडभेञ्चर गेम प्रा.लीले कुश्मा नगरपालिका–१ अदुवाबारी स्थित लामो पुलको नजिकै

बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

बेनी । नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ । नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको

नबिन पौडेलको अध्यक्षतामा वाइसीएलको बेनी नगर कमिटी गठन

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको शनिबार बेनीमा सम्पन्न तेस्रो सम्मेलनले नविन पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज

धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन

धाइरीङ । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी

म्याग्दीका २४ वडामा माओवादीको वडा कमिटि पुर्नःगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीका २४ वटा वडाको संगठन कमिटि पुर्नगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा

गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ । पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक

करेन्ट लागेर घाइते भएका मजदुरलाई हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा आइतबार करेन्ट लागेर एक जना घाइते भएका छन् । बिद्युतको पोलमा चढेर काम गर्ने क्रममा उदरपुरको भिमसेन गाउँपालिका–४ बलम्टार घर भई हाल आचार्य निर्माण सेवामा काम गर्ने मजदुर दुर्गा बहादुर मगर

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि

राजस्व संकलनमा म्याग्दी मालपोतको छलाङ (भिडियो सहित )

बेनी । जिल्ला मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । हालै सकिएको आर्थिक वर्ष

सांसद तुलाचनको शल्यक्रिया सफल

काठमाडौ । मुस्ताङबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहनुभएको छ । पित्तथैलीमा पलाएको मासुका कारण स्वास्थ्यमा समस्या देखिएपछि तुलाचन काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा भर्ना