समाचारको विधा

राष्ट्रिय

दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन परिक्षणको तयारीमा

बेनी, १८ पुष । म्याग्दीमा कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुई वटा सबस्टेशन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम

ताजा जनादेशका लागि चुनाव– नेता गुरुङ

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु र प्रतिनिधिसभा बिघटन गर्नु प्रधानमन्त्रीको संबैधानिक अधिकार भएको दावी गर्नुभएको छ । बेनीमा शनिबार भएको ओली पक्षका अगुवा

रघुगंगाको गाउँसभामा मतदानबाट बेगमा अस्पताल बनाउने निर्णय

स्थानीय तह थप र पिप्लेको वडा बिभाजन गर्न सिफारिस बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बहुमतको आधारमा गाउँसभाबाट अस्पताल बनाउने ठाउँ छनौट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नबौ गाउँसभाले बहुमतको आधारमा

भिषण डडेलोले घान्द्रुक देउरालीको जंगल सखाप

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा भिषण डढेलो लागेको छ । पुष १२ गते रातीदेखि लागेको डडेलो बुधबार साँझ सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । कास्कीको

अबको चुनावमा ओलीको घरौटी जफत हुन्छ–नेकपा नेता कोइराला

बेनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रको डिजाइनमा प्रतिनिधिसभा बिघटन गरेर नेपालमा अस्थिरिता निम्ताएको नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् । प्रतिनिधिसभा बिघटन बिरुद्ध नेकपा म्याग्दीले मंगलबार बेनीमा

धारापानीका खड्ग थापाको कलेजो प्रत्यारोपणका लागि करिब १४ लाख सहयोग

बेनी,। कलेजोमा समस्या देखिएपछि थलिएका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि १३ लाख ९६ हजार ३९६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौ–धारापानी सम्पर्क समाजले स्वदेश तथा बिदेशमा रहेकाहरुबाट सो रकम संकलन

ओली सरकारले म्याग्दीको बिपद् ब्यवस्थापनमा उपेक्षा गरेको नेकपा म्याग्दीको ठहर

भारतको इशारामा ओलीले कोरला लगायत चिनसँग सिमाना जोडिएका नाका खुलाउने योजना प्रभावित बनाउन खोजेको आरोप बेनी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटिमा बहुमत रहेको प्रचण्ड–नेपाल समूहको म्याग्दी जिल्ला

ओली नेकपाको महाधिवेशन आयोजक समितिमा म्याग्दीका शर्मा र पुन

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले म्याग्दीका नवराज शर्मा र नरदेवी पुनलाई केन्द्रिय महाधिवेशन आयोजक समितिको सदस्यमा चयन गरेको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको ओली पक्षीय केन्द्रिय कमिटिको

नेपालमा नफापेको संसदीय ब्यवस्था, संसद बिघटनपछि राजनीतिक अस्थिरता बढ्यो

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णयको राष्ट्रिय, अन्तराष्ट्रिय देखि जिल्ला र गाउँ तहसम्म बिरोध भएको छ ।ओलीले संबैधानिक (कु) गरेर देशलाई उल्टो बाटोमा हिडाउन र राजनीतिक

म्याग्दीका सुजन बरुवाल नेपाल जेसिजको उपाध्यक्षमा बिजयी

बेनी, । नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्बाचित हुनुभएको छ । लुम्बिनी प्रदेशको भलबारीमा शुक्रबार भएको ४७ औ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदानबाट बरुवाल उपाध्यक्षमा निर्बाचित