म्याग्दी प्रशासनले इ-पासपोर्ट नहुँदासम्म एमआरपी फारम संकलन नगर्ने

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

म्याग्दी — जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण नहुँदासम्मका लागि मेसिन रिडेबल राहदानी (एमआरपी)फारम संकलन कार्य बन्द गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

राहदानी विभागको च नं ६०४ पत्रसंख्या २०७८/०८/२ को पत्रका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तद्वारा हस्ताक्षरित सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयमा संकलन हुँदैआएको एमआरपी फारम संकलन अनिश्चित समयका लागि बन्द गरिएको जनाएको हो ।

प्रशासन कार्यालयले अति जरुरी भए कारण र प्रमाण पेश गरी राष्ट्रिय परिचयपत्र फारम भरी प्रशासन कार्यालयको सिफारिससहित राहदानी विभागमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सकिने पनि उल्लेख गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...