फोनिज म्याग्दीमा साधन राम्जाली
बेनी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
उपाध्यक्षमा दलप्रसाद तिलिजा,!-->!-->!-->…
