म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीमा बाक्लो हिमपात
बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजिबन प्रभाबित भएको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौ पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो ।
म्याग्दीको धवलागिरी!-->!-->!-->…
