दलित मुक्ति मोर्चा म्याग्दीको बैठक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो पुर्ण बैठक सोमबार बेनीमा सम्पन्न भएको छ ।

मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर बिकको प्रमुख आतिथ्यता र जिल्ला संयोजक पथिलाल बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले म्याग्दीका पालिकाहरुमा भेला तथा सम्मेलन गर्ने निर्णय गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
Shreekrishna

मोर्चाका पर्वत जिल्ला इञ्चार्ज दुर्गाबहादुर दर्जी, म्याग्दी जिल्ला इञ्चार्ज पदम बिश्वकर्मा, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ज्योती लामिछाने, गौरी सेञ्चुरी र माओवादीका बेनी नगर अध्यक्ष सेरबहादुर केसीको उपस्थितिमा बैठक बसेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...