समाचारको विधा

राष्ट्रिय

अरुणा लोकप्रिय खेलाडी

बेनी । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेर (लोकप्रिय) खेलाडी बन्नुभएको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले

हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको माग गर्दै प्रर्दशन

बेनी । नेपालमा हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनस्थापनाको माग गर्दै सोमबार बेनीमा प्रर्दशन भएको छ । राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीले पृथ्वी जयन्तिको अवसरमा मोटरसाइकल, पैदल ¥यालीका साथै कोणसभाको आयोजना गरेको हो । बेनीको

बेनी अस्पतालले जलजलाको शब पोष्ट् मार्टम गर्न छाडेपछि समस्या

बेनी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शबको पोष्ट् मार्टम गर्न छाडेपछि पिडा माथि पिडा भएको छ । दुर्घटना, विपद्, आत्महत्याका कारण ज्यान गुमाएकोको शब नजिकैको

छाडा कुकुर ब्यवस्थापन गर्न बन्ध्याकरण

बेनी । म्याग्दी सदरमुकाम बेनीमा कुकुरको बन्ध्याकरण शिबिर सुरु भएको छ । छाडा कुकर ब्यवस्थापनका लागि सन्तान बृद्धि रोक्न शनिबार देखि सुरु भएको बन्ध्याकरण शिविर आइतबारसम्म सञ्चालन हुनेछ् । कुकुर आतंक रोक्न केन्द्रिय रिफरल पशु चिकित्सालय,

राहुघाट निर्माणमा ढिलासुस्ति गरेको भारतीय ठेकेदार जेपीद्धारा मजदुरको श्रमशोषण

तिल्केनीचौर । घरखर्च चलाउन र छोराछोरी पढाउने खर्च जुटाउन सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरका रामबहादुर बोहोरा गत कात्तिक दोस्रो हप्ता काम खोज्दै म्याग्दी आइपुगे ।६ जनाको समूहमा आएका बोहोराको टोलीले रघुगंगा गाउँपालिकामा निर्माणाधिन राहुघाट

पहिरो पिडितले कहिले पाउँछन घर ?

म्याग्दी । पहिरोमा श्रीमति, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धवलागिरी–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थाई टहरामा छ । दुई जना छोरा–छोरी सहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगी

परिस्थितिले चुनाव स्विकार गर्नुपर्ने अवस्था ल्याउँछ–महेश बस्नेत

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता महेश बस्नेतले संसद पुनस्थापना हुन नसक्ने दावी गरेका छन् । प्रधानमन्त्री ओली निकट बस्नेतले राष्ट्रिय युवा संघ, म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा विगतको नजिर

राप्रपा म्याग्दीको समायोजन पछिको कार्यसमितिले पुर्णता पायो

बेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति म्याग्दीको एकतापछिको कार्यसमिति समायोजन कार्यले पुर्णता पाएको छ । राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि बनेको पार्टीको मंगलबार सम्पन्न बैठकले बिरबहादुर थापा क्षेत्रीको

बेनीमा ओली समूहको शक्ति प्रर्दशन

बेनी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेतृत्व गरेको समूहले मंगलबार म्याग्दी सदरमुकाम बेनीमा शक्ति प्रर्दशन गरेको छ । राष्ट्रिय युवा संघको ओली समूहमा आवद्ध युवाहरुले बेनीमा मोटरसाइकल र पैदलयात्रा

काभ्रे भिरको चट्टान फुटाउन बिस्फोटक पदार्थ प्रयोग

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा कठिन मानिएको काभ्रे भिरमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक बिस्तार सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले