म्याग्दी जेसीज उत्कृष्ट
बेनी । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो ।
!-->!-->!-->…
