समाचारको विधा

राष्ट्रिय

म्याग्दीका कृष्णकुमारलाई युवासंघको प्रदेश इञ्चार्जको जिम्मेवारी

बेनी, १० बैशाख । नेकपा एमालेको (नेपाल–खनाल) समूह निकट युवा संघ नेपालको गण्डकी प्रदेश इञ्चार्जमा म्याग्दीका कृष्णकुमार बिश्वकर्मा चयन हुनुभएको छ । संघको बैठकले शुक्रबार सात वटै प्रदेशमा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो ।

स्तरोन्नितिका लागि बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र बिस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही बैशाख मसान्त सम्म दैनिक ९ घण्टा सवारी आवत

म्याग्दीका सुवेदी सर्वोच्चको न्यायाधिश नियुक्त

बेनी । म्याग्दीका नहकुल सुवेदी सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा नियुक्त

नेविसंघले मनायो स्थापना दिवस

बेनी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी सोमबार आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहिन

बेनपा–६ मा वाइसीएलको संगठन बिस्तार

बेनी, । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष,

छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ – नेता संग्रौला

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

बेनी, म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणमा नेपाली महिला पर्वतारोही टोलीले किर्तिमान बनाएका छन् । शुक्रबार दिउँसो अन्नपूर्णको चुचुरोमा पाइला पारेको पत्रकार पुर्णीमा श्रेष्ठको टोलीले अन्नपूर्ण हिमाल आरोहण

चार बजेनै अध्याँरो भएपछि

बेनी । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ । बनजंगलमा लागेको डढेलो र धुलोको कणले वायुप्रदुषण भएको हो । मौसममा आएको खराबी अझै सुधार भएको छैन् । बिहीबार बेनी दिउँसै अध्यारो भएको छ । चार नबज्दै बेनी अध्यारो

म्याग्दी अदालतको सेवा प्रभावित

बेनी । न्यायाधिश नहुँदा बेनी स्थित म्याग्दी जिल्ला अदालतको सेवा ठप्प भएको छ । बि.स.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधिशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधिश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा

डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म