४० बर्षपछि जन्मथलो फर्किएका बृद्ध परिवारको खोजीमा

Gandaki Pardesh notice

साजन परियार
बेनी । भारतबाट ४० बर्षपछि जन्मथलो फर्किएका म्याग्दीका एक बृद्ध परिवारको खोजीमा छन् ।

म्याग्दीको अर्जम घर बताउने अन्दाजी ६५ वर्षका क्षेत्री थरका नाम नखुलेका बृद्ध परिवार खोज्दै जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेका छन् ।

Bhautik ministry notice about road

४० बर्षअघि रोजगारीको शिलशिलामा भारत गएका अपाङ्ग बृद्धलाई पर्बत बेनीबाट उद्दार गरेर उनकै चाहना अनुसार बागलुङ लगिएको हो । सवारी चालक बिनोद परियारले उहाँलाई बागलुङ पु¥याइदिनुभएको छ ।

Shreekrishna hardwear in news

बृद्धले आफ्ना परिवारलाई सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । भारतमा काम गर्ने क्रममा दुर्घटनामा परेर खुट्टा गुमेको र बुढेशकाल लागेपछि आफन्त खोज्दै घर फर्किएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...