असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर
बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा!-->!-->!-->…
