अनेमसंघको अध्यक्षमा रोका
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा यसोदा रोका चयन हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न आठौ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि चयन भएको हो ।
उपाध्यक्षमा हेमकुमारी!-->!-->!-->!-->!-->…
