समाचारको विधा

राष्ट्रिय

भूूकम्पका कारण म्याग्दी काँग्रेसको सम्मेलन स्थगित

बेनी, । नेपाली काँग्रेस म्याग्दीको आइतबार बेनीमा आयोजना गरिएको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोटको रामीडाडा केन्द्रबिन्दुु भएर शुुक्रबार राती जाजरकोट र रुकुुम पश्चिम लगायत कर्णाली प्रदेशमा ठूूलो जनधनको क्षति पुुग्ने गरि गएको

भूूकम्पमा ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा समाजवादी मोर्चाको शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि १२३ जनाको मृत्यु

बेनी, कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११.४७ मा भएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते

बेनी, । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

फेरिएको दसैँ: पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी, । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका-७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गएका छन् । म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम

धार्मिक सद्भाव र सामाजिक सद्भाव खलबलाएर व्यवस्थालाई असफल बनाउने गतिबिधिप्रति सचेत हुन नेता पौडेलको…

बेनी, नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार

मुस्ताङबाट प्रधानमन्त्रीको सन्देश– ‘कोरला नाका नियमित सञ्चालन हुुन्छ’

जोमसोम, १ कात्तिक । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले चिनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताउनुु भएको छ । नेकपा (माओवादी केन्द्र) मुुुस्ताङले बुुधबार जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

 मुस्ताङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् ।

कात्तिक १ गते प्रधानमन्त्री दाहाल मुस्ताङ आउने

जोमसोम, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कात्तिक १ गते बुधबार हिमाली जिल्ला मुस्ताङ आउनुहुने भएको छ । नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत जनवर्गीय संगठनहरुको संयुक्त जिल्ला भेलालाई

म्याग्दीमा समाजवादी मोर्चा गठन

बेनी, । म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन भएको छ ।चार दल आवद्ध मोर्चाको शनिबार बेनीमा बसेको जिल्लास्तरीय बैठकले नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय