समाचारको विधा

राष्ट्रिय

कोरला नाका सञ्चालनको तयारी

जोमसोम, मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनको तयारी भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चिनले कोरला लगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको

मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो

मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको

एमालेको प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा पालिकामा सर्वसम्मत प्रतिनिधि छनौट

बेनी, । नेकपा एमालेको आसन्न गण्डकी प्रदेश अधिवेशनका लागि म्याग्दीका तीन वटा स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका र अन्य पालिकामा छनौटको क्रममा रहेको

प्रधानमन्त्रीको चीन भ्रमणः कोरला नाका खुलाउन मुस्ताङीको माग

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको

जेसिज सम्मेलनको तयारी अन्तिम चरणमा

बेनी, । बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका

म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइने

बेनी,। म्याग्दीमा संविधान दिवस २०८० त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार बसेको कार्यालय प्रमुखहरु, राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले असोज २ देखि ४

म्याग्दीका अजयमिलन श्रेष्ठ पुुरस्कृत

पोखरा, २४ भदौ । म्याग्दी कांग्रेसका नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच पुुरस्कृत गरिएको छ । ११०औं वि.पी. जयन्तिको अवसरमा आइतबार नेपाली काँग्रेसको गण्डकी प्रदेश

थामडाडा र घतानमा माओवादी प्रवेश

बेनी, । बेनी नगरपालिका–४ थामडाडा र वडा नम्बर ९ घतानमा शनिबार २३ जना भन्दा बढी स्थानीय नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । शनिबार बेनी नगरपािलका वडानम्वर ४ थामडाँडामा भएको टोलभेलामा नेकपा एमाले वडा कमिटिका पूर्व कार्यवाहक

अखिल क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समिति गठन

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको सम्मेलन आयोजक समिति गठन भएको छ । बेनीमा शुुक्रबार भएको संगठनको म्याग्दी जिल्ला कार्यालयको विस्तारित बैठकबाट सन्दिप खत्रीको संयोजकत्वमा ५१ सदस्यीय

म्याग्दीका एमाले काँग्रेससँग माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने वातावरण बन्दै गएको छ– जुग्जाली

सिंगा, । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री