समाचारको विधा

राष्ट्रिय

म्याग्दीका ४० प्रतिशत उमेद्वारले मात्र चुनाव खर्च बुझाए

बेनी । म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उमेद्वारहरुले मात्र खर्च विवरण बुझाएका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ७१८ जना मध्य २८६ जनाले मात्र खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय

म्याग्दीमा करिब छ हजार नयाँ नागरिकता वितरण

बेनी। जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई बंशजको आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला

पुष्पलाल स्मृति दिवस मनाइयो

बेनी, । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवस शनिबार म्याग्दीमा विविध कार्यक्रम गरेर मनाइएको छ । स्वर्गीय पुष्पलालको सम्झनामा नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगर कमिटीले छुट्टाछुट्टै कार्यक्रमको

मगर जनप्रतिनिधिलाई सम्मान

बेनी, । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । बेनी स्थित मगर संघको सभाहलमा आइतबार आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय

अनेमसंघको कार्यकर्ता प्रशिक्षण

बेनी । बेनीमा शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी म्याग्दीको कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान,

संघीय निजामती सेवा ऐन जारी गर्न म्याग्दीका कर्मचारी संघ संगठनको माग

बेनी । म्याग्दीका विभिन्न कर्मचारी संघ संगठनहरुले संघीय निजामती सेवा ऐन अविलम्व जारी गर्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय

गण्डकीका मुख्यमन्त्री र मन्त्रिलाई दिन अनेरास्ववीयुको १ रुपैयाँ अभियान

बेनी, । परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयु म्याग्दीले ‘रु. १ दान’ अभियान शुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

बेनी, प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि

काँग्रेसमा समस्या समाधान विभाग बनाउनुपर्छ – राणा

बेनी, । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुदै केन्द्र सम्मनै जनताको गुनासो, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई